आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै आँबुखैरेनीको ऐनापहरा
दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी। ठूलो खोँचबाट झरेको पानी। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समयअघिसम्म व्यवस्थित थिएन। तर अहिले रूप फेरिँदैछ। स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले...