कार्यपालिका बैठक भत्ता शिक्षक शिक्षिकाको तलबमा
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षक शिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षक शिक्षकलाई मासिक जनही २० हजारका...