पृथ्वीराजमार्गको सत्र सयमा ट्रमा अस्पताल बनाउन माग
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्र सयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा...