‘नेपालमा कागज उत्पादनको पुनर्जागरण: आत्मनिर्भर अर्थतन्त्रतर्फ महत्त्वपूर्ण कदम’ –अध्यक्ष ढकाल
महोत्तरी । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको औद्योगिक यात्रामा नयाँ अध्याय थपेको बताएका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर...