आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबिच बिमा सेवा सम्झौता
काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन...