क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिँदै आइएमई पे
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । कम्पनीले ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने...