जर्मनीमा बद्रीप्रसाद पाण्डेले पाए उत्कृष्ट पर्यटन मन्त्रीको अवार्ड
काठमाडौँ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेसनल टुरिजम बोर्सी (आइटिबी)बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले वर्षको उत्कृष्ट पर्यटन मन्त्री (टुरिजम मिनिस्टर अफ द...