नेपाल-भारत सम्बन्धको लाभ आइटी क्षेत्रमार्फत लिनुपर्छ सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताएका छन् । भारतीय दूतावासले आज आयोजना गरेको ‘सेकेण्ड इण्डिया-नेपाल स्टार्टअप...