आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रदर्शन बेंग्लुरु २५ रनले पराजित
काठमाडौँ । विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ । सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु...