मेन्छियाम हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले आज बुधबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३...