आयोजना आसपासका बासिन्दाका लागि श्वेत–गङ्गा हाइड्रोपावरको आइपीओ आउँदै
काठमाडौँ । श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही...