१० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै
पर्वत । फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र...