१८ कार्तिक २०७९, शुक्रबार
राष्ट्रपति भण्डारी आइसल्यान्ड जाने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २१ गतेदेखि आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कात्तिक २१ देखि...