आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिबार हुने
काठमाडौँ । पाँचौँ आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो...