आइसिसी टी-२० क्रिकेट : पाकिस्तान र बङ्गलादेश तथा भारत र जिम्बाव्बे भिड्दै
काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बङ्गलादेश तथा भारत र जिम्बाब्वे भिड्दै छन्। अस्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बङ्गलादेशबिचको खेल बिहान पौने १०...