श्रीलङ्कालाई जितका लागि १२९ रनको लक्ष्य
काठमाडौँ । अस्ट्रेलियामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपमा आइतबार आयरल्यान्डले श्रीलङ्कासामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । होबर्टस्थित बेल्लेरिभ ओभलमा जारी समूह–१ को खेलमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित...