स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर स्कटल्याण्डले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति...