वर्षाका कारण नेपालको दोस्रो खेल पनि रद्द, अर्को खेल बिहीबार हुने
काठमाडौँ। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ । श्रीलंका डेभलेप्मेन्टसँग तीन एक दिवसीय अभ्यास खेलको...