न्युजिल्याण्डलाई हराउँदै अफगानिस्तान समूह सीको शीर्ष स्थानमा
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको...