आइसीसी विश्वकप छनोट : आज नेपाल र आयरल्यान्ड भिड्दै
काठमाडौँ । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्यान्डबीच आज खेल हुदैछ । नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ ।...