११ फाल्गुन २०८०, शुक्रबार
आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै गर्दै
काठमाडौँ । आइसीसी विश्व कप लिग-२ क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।...