रिपोर्ट नआउँदै आइसोलेसन वार्डबाट दुई जना फरार
काठमाडौं । कोरोना भाइरसको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना रिपोर्ट नआउँदै फरार भएका छन् । उनीहरु दुबै जना शनिबार अपरान्ह अस्पतालबाट कुनै जानकारी नदिइ भागेको अस्पतालले जानकारी दिएको...