पोखरा विमानस्थलले ‘आईएफआर’ प्रणाली लागू गर्ने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू हुने भएको छ। यही फागुन ११ गते बिहीबार अर्थात् फेब्रुअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली...