अशोक लेलैण्डको दसैँ उपहार : गाडी किन्दा सुन, आईफोन, स्कुटर बाइकदेखि ल्यापटपसम्म पाइने
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको...