आईएसपीओले भन्यो-आरोप स्पष्ट नभएसम्म निर्मल पुर्जालाई निर्दोष मान्नुपर्छ
काठमाडौँ । स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले कीर्तिमानी आरोही निर्मल पुर्जामाथि लगाइएको यौन उत्पीडनको आरोपहरूबारे दुःख व्यक्त गर्दै यसबारे सत्य तथ्य पर्खिने जनाएको छ । स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले...