आईओएसएमा दर्ता भयो हिमालय एयरलाइन्स
काठमाडौँ । हिमालय एयरलाइन्स आईओएसएमा दर्ता भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स आईओएसएमा दर्ता...