११ फाल्गुन २०८०, शुक्रबार
आईएमई पेमा ३६५ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा सुविधा
काठमाडौँ । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ (सुरक्षित भव:) नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । यो सुविधा आईएमई पेमार्फत प्राप्त गर्न सकिने छ । यसबाट...