आईटीबाट १० वर्षमा ३० खर्ब निर्यात गर्ने लक्ष्य
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमा मुख्य आर्थिक सुधारका रूपान्तरणकारी रणनीतिहरूमा नयाँ क्षेत्रको रूपमा आईटीलाई राखिएको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारका मुख्य पाँच रूपान्तरणकारी रणनीतिमा...