आईपीएल : राजस्थान ५७ रनले पराजित, मुम्बईको चौथो जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग -आईपीएल_ क्रिकेटअन्तर्गत खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ । मङ्गलवार राति भएको अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई...