सामलिङ पावरको आईपीओ बाँडफाँड, २१ लाखभन्दा बढी आवेदकको हात खाली
काठमाडौँ । सामलिङ पावर कम्पनीको धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज (मंगलबार) बिहान आईपीओ बाँडफाँड...