सीईडीबी हाइड्रोपावरको २५ करोड रुपैयाँको आईपीओ बिक्री पक्का
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले बिहीबार आइपीओ बिक्रीका लागि स्वीकृती दिएसँगै २५ करोड १८ लाख रुपैयाँ भन्दा...