अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ । युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो...