विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरु
काठमाडौँ । आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ। अस्ट्रेलियाको भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन्। खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ। नामिबिया दोस्रो...