यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल
काठमाडौँ । नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन रह्यो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित...