विश्वकपमा पुग्न भोलि अफगानिस्तानसँग भिड्दै नेपाल
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले भोलि अफगानिस्तानसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुने खेल विश्वकप छनोटका लागि...