लिग टूको पहिलो सिरिज नेपालमा, नेदरल्याण्ड्स र नामिबिया आउने
काठमाडौँ । आइसिसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौँमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा...