रास्वपा प्रति जनताको आकर्षण बढिरहेको छ: उपसभापति वाग्ले
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् । पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले...