गगन थापाको क्षेत्रमा युवा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौँ । युवा इन्जिनियर आकर्षण पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा...