राष्ट्रपति बन्न नेताहरूको दौडधुप, आकाङ्क्षी धेरै
काठमाडौँ । निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकाङ्क्षी नेता आ-आफ्नो पार्टी र गठबन्धनभित्र...