नेपालको आकाश सुरक्षित बनाउन प्राधिकरण नेतृत्वलाई मन्त्री पाण्डेको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन...