खडक पुलमा डरलाग्दा खाल्डाखुल्डीः सडक दुर्घटनाको जोखिम
गोलबजार । हुलाकी सडक अन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका-५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । हुलाकी...