महानगरद्वारा पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ । महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो ।...