राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गरेका छन् । काठमाडौँस्थित नागार्जुन नगरपालिका-३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर...