काबुलको सैनिक अस्पतालमा आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु
काठमाडौँ। अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोट र आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको विस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।...