इजरायली आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु
काठमाडौँ । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय...