सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु
इस्लामिक स्टेट । आइएस समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक...