चितुवाको आक्रमणबाट ८ वर्षीया बालिका यसरी बाँच्न सफल भइन् !
काठमाडौँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा एक बालिका घाइते भएकी छिन्। आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते...