एमालेका कार्यकर्ताले सांसद साहमाथि आक्रमण गरेको जसपाको आरोप
काठमाडौँ । जसपाले आफ्ना केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई...