ओलीको विरोध गरेको भन्दै कमल थापाको आक्रोस-लिङ्देन विश्वासघाती र अवसरवादी हो !
काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्ना पुराना सहकर्मी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आक्रामक बनेका छन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर...