सञ्चो कारखाना तोडफोड र आगजनी गर्ने थप एक जना पक्राउ
काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेका आरोपमा थप एक जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ बस्ने...